Posted by: ritthe December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

थर्ड भनेको त फर्स्ट नै भएछु लास्ट बाट गन्दा चाँही
नयाँ चौतारी मा नयाँ तारेमाम, चित्रे को मंगल् नै मंगल् होस्, लक्ष्मी ले बास गरुन तरुनी ले आश गरुन
ब्लाक लेबल भन्दा तल झर्न नपरोस
मुखाँ सरस्वती को बास होस्

Read Full Discussion Thread for this article