Posted by: Birkhe_Maila December 11, 2007
--- चौतारी - ९० ---
Login in to Rate this Post:     0       ?        

भउते कता मरो आज??आज तेल्लाई पिटौँ पिटौँ लाइराछ! बजियालाई बाँसको मसिनो भाटाले 'स्वाँट् स्वाँट्' हिर्काउन मन लाइराछ।

अनि पुन्टे बुडालाई नि सिस्नु-पानी लाउन मन लाइराछ! कता गए बुडा???

Read Full Discussion Thread for this article