Posted by: miss_ me December 11, 2007
अविश्मरणीय पलबाट
Login in to Rate this Post:     0       ?        

दिपिका, हजुरको कथाहरु हृदय छुने त हुन्छन नै  तर यो कथाले चै मलाई अलिक बढि नै भावुक बनायो।

संझना चाहे दुखले होस चाहे खुशीले मन भित्र प्रभाव त छोडेको हुन्छ नै। तर,त्यो पल जो आँखाभरि बिम्व झै बसेको हुन्छ त्यो मान्छे जस्को अनुपस्थिति खट्किएको हुन्छ --न बिर्सन सकिन्छ न संझेर सहन सकिन्छ

 हजुरको  यो प्रस्तुति पनि राम्रो लाग्यो !

Read Full Discussion Thread for this article