Posted by: kalejo December 10, 2007
पाप को परिणाम
Login in to Rate this Post:     0       ?        

Narayangah Suburb,

संसार यस्तै छ तर के गर्नु यो मन मन्दैन
हेर नारयान कतिलाइ सम्झाइयो प्रेम बियोगमा
नपर भाईहो भनेर आज आफै यस्तो मजाक बनियो

कान्छा,
हेर् बाउ अरुलाई त आफुले पनि कति सम्झाइयो
आफैलाई पर्दा थाहा पाइन्छ बा, तिमी कान्छै छौ
त्यसैले अहिले नकराउ

वैयात,
सबैले वैयात कुरा गरिरा बेला
तिमीनै रहिछौ गतिलो कुरा गर्ने

शिरिश,
कस्तो कुर गर्छौ यार तिमी पनि आफुलाई पिर पर्या बेला
अर्काको अनुभव त किन लेख्नु पर्यो र, आफ्नै त हो नि

Read Full Discussion Thread for this article