Posted by: waiyat December 10, 2007
Login in to Rate this Post:
0
?
उर्लेर आउछ आँखा मा बादी रोकु म कसरी
बिर्सन खोज्छु अतित का घाऊ झन दुक्छ बेसरी
लास हो भनेपनी चल्दै छ मुटु रोकिदैन
कस्तो घाऊ लाग्यो कुन्नी हेर्दा केही देखिदैन