कसै कसैले ठुलो र स्यानो को कुरा पनि उठाए।
ब्वासोको छाला काड्न सकिन्छ तर उस्को आदत ब दल्न सकिन्न।
साथीहरु अमेरिका पुगे, एस धागोमा आफ्न आफ्ना बिचार ब्यक्त गर्ने हरु धेरै जसो कलेज गएकै हुनुपर्छ। तर पनि आदत र बानी हरु केही फरक देखिएन।
यो सन्स्कार कै दोश हो।
सानो ठुलो को उपज सन्स्क्रित भाषा सगै उत्पती भएको छ।
पढेलेखेका , अनपढ भन्दा ठुला
धनी सबै भन्दा ठुला
जातको कुरै नगरौ।
शहर मा बस्ने गाउले भन्दा ठुला
सरकारी कार्यालयमा काम गर्ने संस्थान का भन्दा ठुला
पुरुष जाती महिला भन्दा ठुला।
अङ्रेजी भ ट्याउन सक्ने सबै भन्दा ठुला।
डि भि पर्ने हरु अङ्रेजी भात्याउन नसक्ने हरुमा परेको हुनाले
त्याहा ( अमेरिका) पुगेर पनि स्यानो र ठुलो को भेद भाव मा
अल्झिएर बसेका छौ।
शिक्षाले सोच्ने धरातल फराकिलो पार्छ तर हाम्रा नेपाली हरुलाई लागु नहुने रहेछ।
ईर्स्या र कुन्ठित दिमागका उपज हो यो धागो।
यो उखान लेख्न नहुने हो तर पनि, निसन्तान हुने हरुले अरुलाई पनि ते स्तै होस् भन्छरे।
अङ्रेजी झटेर फुर्ती लगाउन खोज्ने हरु सँग मुठभेट भएको छ।
एक्दिन म धनकुटका प्राध्यापक सँग नयासडक मा आँखाको औषधी किन्दा
फलानो ब्रान्ड्को छ भनेर सोद्धा, अङ्रेजिमा हेय गरेर यो बुडोलाई "Bayer" औषधी चाहियो भन्नेकुरा अर्को पसेले लाई सुनायो।
बुढाले पनि १५ मिनेट औषधी उध्योग्को ईतिहास फलाकिदिए पछी,
त्यो ब्रान्ड त छैन भन्यो, म चाँही तेस्को अनुहारमा देखिएका परिवर्तन बाहेक अरु सुन्ने र् हेर्ने
फुर्सद नै भएन।
यस्तै मान्सिक्ता बोकेर अमेरिका गए पछी , पढाई लेखाइ हुना साथ् आफुलाई अरु नेपाली भन्दा ठुलो देखन थालि हाल्यो। Specially those DV winner.
एक्दिन म सन्च य कोस मा रिन लिना गएको बेला एक सरकारी अफिसरले अङ्रेजी को धवास दिदै त भन्दा म सिनियर भन्न् थाले।
खरदारी काम गरे पनि अङ्रेजी ट्युसन पढाएर जिबिकोपार्जन गर्ने मास्टर ले पनि जुरुक्क उठेर सभ्य अङ्रेजिमा, तपाईं को आफिसमा तपाईं हाकिम, मेरो अफिसको को लागि तपाईं ग्राहक। म् मेरो अफिसको हकिम, ल् हेर्नुस् , गार्ड यि भद्र्पुरुस बढी कुरा गर्नु हुदो रहेछ, बाहिर पठाइदेउ। लुत्रुक्क पर्दै बहिरिए।
ठुलो सानो
नेपाली मन्स्थिती
बोकेर गए पनि परिवर्तन हुन नस्क्नु यो धागोले देखाउछ।
F1 students, you choose to go to