Posted by: parbatya December 10, 2007
Login in to Rate this Post:
0
?
कती छिट्टो दौडेको हो आज चौतारी? दुई दिन को एकै दिन लेख्न लागे जस्तो छ। रिठ्ठे, आजभोलि काम छैन तेही भएर दिउसो पनि आएको नि
ठुलि,
"***तु जाहा जाहा चलेगा
मेरा साया साथ होगा***" रित्थे यो गीत त मेरो उस्ले पो गाउछ ।"
केहो आजभोलि त हुनेवला ज्वाँई को खुब बखान छ त चौतारी मा
ठुलि,
"***तु जाहा जाहा चलेगा
मेरा साया साथ होगा***" रित्थे यो गीत त मेरो उस्ले पो गाउछ ।"
केहो आजभोलि त हुनेवला ज्वाँई को खुब बखान छ त चौतारी मा