Posted by: ritthe December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सबै साडे साडे हरुको भेलामा नि पाले बस्नु पर्छ र भन्या ठुलि हेत्तेरिका बोर हुने भो नि मलाई
लहरे माट्साब के हुँदैछ? आफ्नो पनि ठिकै छ प्रभु, जोत्या जोतिएइ छ
अनी नयाँ ठाउँ नौलो बातावरण कस्तो अनुभव हुँदैछ त सर?

Read Full Discussion Thread for this article