Posted by: world_map December 10, 2007
Login in to Rate this Post:
0
?
ओ भौते महाराज, तपाइ कति बजे पुग्ने हो नयाँ खर्क?
म त राति सवा दश बजे पुग्छु.
लु सबैजनाको पुग्ने समय लेखम्, ताकि पुन्टेदाइलाइ रिसिभ गर्न सजिलो हुन्छ.
म त राति सवा दश बजे पुग्छु.
लु सबैजनाको पुग्ने समय लेखम्, ताकि पुन्टेदाइलाइ रिसिभ गर्न सजिलो हुन्छ.