Posted by: serial December 10, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
ठुलीले एस चौतारी कै लहरे भन्ने श्री लहरे लाल लाकौल भन्ने ब्यक्ती  को बारेमा प्रकाशीत गरेको अथवा भनेको सबै कुरा साचो होइन।
केही कुरा साचो भयता पनी, पुरै कुरा चाँही साचो होइन। ठुली ले चीनेको
ब्यक्ती अर्कै परेर यो लहरे भन्ने चाँही नभएको हुँदा, एस्तो समाचार मा
बीश्वास नगरन अनुरोध गरीन्छ। यसरी आफु भ्रम्मा परेको थाहा नभएर अरुलाई पनी भ्रम मा पारेको हुँदा, ठुली लाई पहीला सबै कुरा भुझी मात्र समाचार प्रेशीत गर्न अनुरोध गरीन्छ।

                                                             लहरे
Read Full Discussion Thread for this article