Posted by: kalejo December 9, 2007
Login in to Rate this Post:
0
?
खुशी देखिन्छौ धेरै आज तिमी
तिम्रो खुशी देख्दा यो मन रमायो
बाड्न चाहेनौ यो खुशी म सँग
तैपनी यो ओठमा मुस्कान छायो
बिगतमा कतिका मन दुखाएँ
कतिको माया हाँसोमा उडाएँ
आफ्नु मन दुख्दा आज थाहा पाएँ
मैले मेरो पाप को परिणाम पाएँ