Posted by: Nepe December 9, 2007
एक अनुरोध एक येथार्थ
Login in to Rate this Post:     0       ?        

चिटिक्क बान्की परेको, सललल्ल बगेको गजल । किन्तु आरम्भको कलि शब्दले र खास गरेर समयको समग्र चिन्तनमा केहि सतहीपनाले रचनालाई कमजोर बनाएको छ ।

 

एक सुबिधाप्राप्त वर्ग (उच्च जात, संभ्रान्त आदि) का नजरले हेर्दा निश्चय नै सकारात्मक उपलब्धीविहिन रह्यो हाम्रो उथलपुथल । परन्तु, हाम्रो समाजका सिमान्तिकृत (marginalized ) वर्गको लागि भने यो भन्दा उपलब्धिपूर्ण समय कहिले आएको थिएन गएको २०० वर्षको ईतिहासमा । यसलाई पनि समेटेको भए रचनाको बान्कीको सुनमा सन्तुलन (fairness) को सुगन्ध थपिने थियो ।

 

Nepe

Read Full Discussion Thread for this article