Posted by: shiital December 8, 2007
Login in to Rate this Post:
0
?
कली को जुग आयो,बद्लीएको रीत पाएँ।
एुउटा भाईको लाश माथी,अर्को भाईको जीत पाएँ
कस्का लागी लढ्यौ तीमी,आफन्ती ले खै के पाए?
पुछीएका सीदुँरहरु,वोइलाएका प्रीत पाएँ।।
दीन् भरीको समरपछी गाउँ मेरो रीत्तो पाएँ।
सबेर उठी हेर्दा खेरी रगतको शीत पाएँ।।
सुन्छौकी त तीमी भनी शीतल एुउटा गीत लेखे।
हात मीलाइ अगी बड्दा दुनीया को हीत पाएँ।।
अस्तु