Posted by: Poonte December 8, 2007
Login in to Rate this Post:
0
?
आउन त आयो यो दिन
के के काम पर्ने छिन छिन
बोतलै रित्त्याईदिम् कि, टोनिक र जिन
पाए जस्तो यो जिन्दगी, खाएरै कसैको ऋण!
उफफफफफफफफफफफफफफफफफफफफ्!