Posted by: PallaGhareAntare December 7, 2007
Login in to Rate this Post:
0
?
ल "न" बाट। यो चाँही भ्याली क्याम्पस पढ्दा एकचोटि पुरानो बानेश्वर् तलतिर फिजिक्स र बायोको बकुन्डो म्याच पर्या थ्यो र फर्किंदा पुरानो बानेश्वरको लाइनै आशिकिको पोस्टर थे केरे त्यै बेला सुन्या पहिलो पल्ट।