Posted by: NayaSadak December 7, 2007
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        

यो धागो सुरु देखी अन्त्य सम्म आँखा घुमाए।


आफ्नै पाराका मिठा मिठा कुरा हरु पढ्न पाऊदा गाउ घर मै पुगे जस्तो भयो।
स्याङ्जाली, राम्झाली  र झापाली सगै चितवने हरु पनि तेतिनै नामुद मा गनिन्छन।


तर सिराहा, सप्तरीको कुरै कसैले गरेनन।
यिनी हरुको ठाउमा त हिडदा पनि बुढी औंला बन्द गरेर हिंड्नु पर्छ।
तेस्मा थी झा को त कुरै नगरौ। साथीहो, नुम्बर १ मा सिराहा सप्तरी का झा हरु पर्छन है।

Read Full Discussion Thread for this article