Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

संशोधित नारा हरु यस प्रकार छन्।


जिन्दाबाद! जिन्दाबाद!!

पियक्कडको हक हित को ग्यारेन्टि गर

ग्यारेन्टि गर! ग्यारेन्टि गर!!

संबिधान सभाको चुनावमा पियक्कडहरुको पनि समानुपातिक सहभागि को ब्यबस्था गर !

ब्यबस्था गर ! ब्यबस्था गर !!


पियक्कड भत्ता को अबिलम्ब ब्यबस्था गर!

"जिउनु अधिकार हो भने पिउनु पनि अधिकार हो"

"पिउने अधिकार सुनिश्चित गर"


"पिउनेहरुको अन्तराष्ट्रिय सन्धीको पालना गर"

"पियक्कड एकता जिन्दाबाद।'


पियक्कड समाज
क्षेत्र न् ५

Read Full Discussion Thread for this article