Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
जड्याह् समाज नामले समाजमा नकरात्मक प्रभाव पर्ने आशंका भएकोले पियक्कड समाज नामकरण गर्न प्रस्ताब पेश गरेको छु। पिउने जम्मै ( सोडा देखि भोड्का सम्म) यस भित्र समाहित हुने भएकोले यो समाज अझ लोकतान्त्रिक र समाबेसी हुने देखिन्छ।
Read Full Discussion Thread for this article