Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

वाह रिट्ठे वाह्
बिलियन डलरको बात गर्‍यो आज रिट्ठेले।
पिते है तो जिन्दा है, न पिते तो मरजाएं।
छाति नै छोयला छोयला-कचिला कचिला हुने गाना छ यो।

"जिउनु अधिकार हो भने पिउनु पनि अधिकार हो"

"पिउने अधिकार सुनिश्चित गर"


"पिउनेहरुको अन्तराष्ट्रिय सन्धीको पालना गर"

"पियक्कड एकता जिन्दाबाद।'

 

Read Full Discussion Thread for this article