Posted by: SurNaTal December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

म भर्खर आए राहुल् दाइ, भात खाको छैन, अव जानु पर्ने।

सबैलाइ जदौ।

नया खर्क जाने तयारिमा सब मस्त भै सकेछन्। आफ्नो त कर्मै अभागि भन्या जस्तो भो। कस्तो अहिले देखि नै जम्घट मिस् हुन थलि सक्यो। खै Engineer साप् हरु, Live प्रसरण को ब्यवस्था पनि गर्नु पर्यो, हामि जस्तको लागि।

Read Full Discussion Thread for this article