Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
लौ सबैजना भात ज्युनार गरिबक्स्न मै ब्यस्त भए जस्तो लागो। आफु त टन्न खाइयो। टिरेन चढेर पाठशाला तिर् लाग्ने। अलि पढ्या जस्तो, अलि रि-सोच गर्‍या जस्तो गर्नु परो नि नत्र, भत्ता खाएको नि पच्दैन, भात खाएको नि पच्दैन। कसो?
Read Full Discussion Thread for this article