Posted by: Rahuldai December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

लहरे, नयाँ ठाउंको नाउं के होला। आराम संग पुगियो? थाकियो पनि होला।


चिलिमको बानी कहिले देखि रिट्ठे नानी? यसले गर्छ बेसमारी हानी।


तै पनि ठुल्दाईको दिल हो, जस्ले मागे नि प्यार संग दिन्छ भरेको चिलिम्।


स्वर्गिय आनन्द छ कहिं छ भने चिलिम को दुनिया हो। कसैलाई हानी नगरी आनन्द लिने दिने एक

मात्र मन्त्र हो चिलिम तन्त्र।

Read Full Discussion Thread for this article