Posted by: Durgesori December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

पुन्टे दाईको निम्तो नि पाइयो!

जिम्माल बा लौ नलिखुट्टो अहिले देखिनै मालिस गरेर बलियो बनाउनु होला।

सबैलाइ भेट्न पाइने भयो, त्यो भन्दा खुशीको कुरो के होला

जय होस् पुन्टे दाइको।

 

Read Full Discussion Thread for this article