Posted by: Birkhe_Maila December 7, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सबैले ठुलिलाई गिफ्ट ल्याइदिनु पर्ने रे???? उस उस उस के सुन्नु परेको होला!

दुर्गे भाउजु दर्शन! अनि हामि जाँगरिलो भन्ने त थाहा भयो अनि सन्चै हो? दाई र भन्ट्याङ भुन्टुङलाई कस्तो छ नि?

Read Full Discussion Thread for this article