Posted by: miss_ me December 7, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
ठूली,
म चै मेलोपात हिडिसकेकिम । बेलाआ काम सकार बस्नुपर्ला भनेर धमाधम घाँस काटिराखेकिम के रे। अनिखेरि कल्ले पो यति मिठो सुसेली गरेछ भनेकी तिम्ले पारि पाखाँआ'ट चिच्याएर बोलाइरहिछ्यौ के रे
पुन्टेदा ले निम्तो अर्नु भा'रेछ चुलै सहित । त्यो के भन्च आफ्नो त भन्ट्यांग भुन्टुंग सप्पै लाएसि पुन्टेदाको घरको सप्पै जो बस्ने ठाम ओगटिन्छ ...सप्पै जो ठाम लिए रिसाम्ने हुनकि गाम्ले हुर त्यै भ'र जाम कि नजाम भैरा'छ ,
लु जानुभन्दा पहिले सप्पै लै जो जदौ अरे है
रिठ्टे, सलामवालिकुम!!