Posted by: khanal_raju December 7, 2007
Sagarmatha TV
Login in to Rate this Post:     0       ?        

 

राम खरेल र कमल थापा बाट टि भी संचालन
वाशिङ्टन डीसी बाट संचालित काईते टिभी का संरक्षक नेपालका जगत गौचन, कमल थापा (पुर्व शाहि गृहमन्त्री) श्री ५ ज्ञानेद्र र पारस रहेको कुरा बिस्वस्त सुत्र बाट थाहाहुन आएको छ। बिदेशमै पहिलो टिभी भन्दै बिगुल रच्ने धोकेवाज राम खरेल नेपाल जादाखेरी सुटुक्क दरवरियाहरु संग भेटने गरेको खुलस्त हुन आएको छ। खरेल ले आफुलाई प्रजातन्त्रको हिमायती भन्दै आफुलाई ओबानो मा पारी थाग्ने कुरा गर्दै हिड्ने सगरमाथा टिभीका साहु लाई अब के भन्ने?

 

Ram Kharel Le yesto bhanayo

राजालाई हत्यारा भन्ने अधिकार कसले दियो - भन्दैमा हत्यारा हुने भए १४ जना मानिसले ज्यान गुमाउने गरी आन्दोलन भएको र नेपालका प्राय सवैलाई गिरिजा प्रसादले नै मार्न लगाएको भन्ने सन्देश दिएको २०५० जेठ ३ गते को तत्कालिन ने. क. पा. मालेका महासचिव मदन मण्डारीको हत्यारा गिरिजा नै हुन कि होइन्न् - राजा विरेन्द्रको बंस विनासको सम्पर्ूण्ा जिम्मेवारी गिरिजा प्रसादलाई जान्छ । त्यतिखेर हत्या हुँदा राजाको रक्षामन्त्री गिरिजा प्रसाद नै थिए । हत्या गिरिजा प्रसादले नै गर्न लगाएका हुन भने मदन भण्डारी र राजा विरेन्द्रको हत्यारा गिरिजा प्रसाद हो र त्यसलाई सवैले हत्यारा भन्नु पर्छ । हत्यारा गिरिजाको पछि लाग्ने केही ढोलकेहरुले गिरिजाको पाप ढाक्न राजालाई अमेरिकामा समेत हत्याराको संज्ञा दिएका हुन र नेपालमा दीगो शान्तिको कामना गर्ने सगरमाथा टेलिभिजनलाई पचाउन नसकेका हुन ।

Read Full Discussion Thread for this article