Posted by: dipkoi December 6, 2007
Express ur views on Maoist Leaders???
Login in to Rate this Post:     0       ?        
माओबादीलाइ सत्ता भनेको डाकालाइ घरको साचो जिम्मा लाए जस्तो मात्र हो । यसले फेरि जङगल फर्केर जनतालाइ दुख दिन्छ कि भन्ने त्रास्  का कारण मात्र जनता र राज्यले केहि बोल्न नसकेका । यि देशको रगत चुस्ने जुम्रा हुन र यिनको मात्रिभुमी प्रति कुनै सहानुभुति छैन भन्ने कसलाइ थाहा छैन र?
Read Full Discussion Thread for this article