Posted by: uptowngal December 6, 2007
Login in to Rate this Post:
0
?
झिल्के दादु हजुर कहिले नेपाल जान लग्नु भाको। दादु दि सि आउनुसन। अनी यही म:म बनार खुवाउनुस् न। अब नेपाल त खै कहिले जान्छु थाहा छैन। मे बि नेक्स्त एअर।