Posted by: parbatya December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
लौ है नमस्ते गरे पहिलो राउन्डको ।
खासै घम्साघम्सी छैन नि त चौतारीमा किन हो?
जिम्मी बा हराएर होल। नत्र जम्मै खनिन्थे । भौते पनि त छ तर बोल्नै बिरानो छ त। अनी झिल्के ब्रो ले हामी सित पनि चिन्जान गर्ने हो कि रिठ्ठे सँग मात्रै?
ठुलि को हिजो को डाइलग् चाहि रमाइलो छ है "उहि तपाइको हुनेवाला ज्वाइ : हिरो"

Read Full Discussion Thread for this article