Posted by: uptowngal December 6, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

बहिनिलाई टिका लगार पैसा दिनु कता कता अझै बहिनी सँग रिन पो माग्ने कुरा गर्छ। भगवान दाइहरु देची अली राम्रै दिनु नि एस्ता लोवी दाहरु किन देको होला

भाउते दा चि साह्रै फोहोरी। के के भनु हुन्छ। अगी हानेको गोले दिलमा होइन दिमागमा चै हान्नु पर्ला जस्तो छ। अनी बल्ल ठीक हुन्छ
Read Full Discussion Thread for this article