चितरे सोम, के छ खबर ? तिउँरो दश रुप्पे तिर्ने दिन नजिकिँदै आएर पीर पर्यो मलाई त। ठूली सँग रिन मागेर तिर्नु पर्ला।
भाले-ज्युलाई चौतारीमा स्वागत छ। अब बल्ल बिहानै चौतारीमा भाले बास्ने भो। सधैँ बिहानै सबै भन्दा पहिले पोथी बासेर हैरान हुन्थ्यो।
आज बिहानै दख्खिन तिरा'ट हुरुरुरुरुरुरु ४-५वटा गोली हावामा उडेर आथ्यो। लु, कालुरामहरु यता नि छिरे कि के हो भनेर झण्डै भागेको म, ठुलीले हानेको गोली पो रे'छ। त्यस्तो था'पाको भे त छाति नै थापिदिन्थेँ नि। कम से कम ठूलीको हातको गोली भे' नि हृदयमा बस्थ्यो।
राहुलभाइ (मलाई दा भने सि भाइ भन्नै परो के रे), के छ बाबु हाल-खबर ? लु दर्शनको लागि आशिर्वाद। जीन्तखीमा कहिले कष्ट नखाए, सधैँ फस्ट आए, तारेमाम्।
रिठ्ठे पिठ्ठे के छ? रउसी भर्ने पोखरी खन्यौ? यामेको धेरै पछि दर्शन पाइयो बाबै। कुशलै होला के रे। दीपज्यो, स्वस्ती अरेँ।
ठूलीले कागजको पखेटा हाल्न ला'को रे? पर्दैन पर्दैन, काखीको रौँ नकाटीकन बढ्न देउ त, त्यसैको पखेटा भैहाल्छ नि।