Posted by: world_map December 6, 2007
Login in to Rate this Post:
0
?
नमस्ते गाम्लेहरू!!!
हिजो देखि ब्यस्त भएर बिजी हुँदा चौतारी आउन नसकेकोमा क्षमा चाहन्छु.
आज यस्सो चियाएको, ठूलीले बोलाइराकी रैछे. के छ ठूली?
भाले जीको प्रश्नको उत्तर म घर गएर रिसोच गरेर भन्छु है, हुन त मेरो फायरफक्समा नि त्यस्तो आको थियो.
तर ट्याम नभएकोले खोजिनीति गरेको छैन. आज साँझमा हेरम्ला.
भौते, यामे, राहुलदाइ, रिट्ठे, दिप ज्यो सबैमा जदौ!
Last edited: 06-Dec-07 12:21 PM