Posted by: shubha December 6, 2007
Login in to Rate this Post:
0
?
याहुजी,
Unicode Nepali Converter चलाउनु हुदोरे'छ । मलाई त्यो थाहा थिएन पहिले, हजुरलाई भएको असजिलोको लागि माफी चाहन्छु।
अनि छ नि http://www.google.com/transliterate/indic/ यो चलाउने गर्नु भएको छ? त्यो converter भन्दा यो झन सजिलो छ र शब्दहरु छानिछानि राख्न र edit गर्न पनि मिल्छ।
:)