Posted by: hetterika!! December 6, 2007
Login in to Rate this Post:
0
?
खोई यार मामा बुडा त कता लाए थाहा छैन, हिजो ह्याँ बृद्ध हराएको सुचना पनि निकालेका थे, कसैले खबर गर्या छ जस्तो लाग्दैन। बुडेसकालाँ नलीखुट्टोले दु:ख दे को होला नि, आउछन दिउसो तिर घाम लाग्न थालेसी।
सिंगान बग्न निको भा को छैन ठुली, अब रुमाल सुमाल हैन, एउटा पाईपै नाकमा लएर जोड्नु पर्ला जस्तो छ। अनि टेन्शनै खतम।