Posted by: miss_ me December 5, 2007
Login in to Rate this Post:
0
?
हरिशरणम!!
मैले ता अस्तिनै जो भुनेकिम के रे डिसेम्बर १२ पनि थपिदेउ जन्मदिनको शुऊखामना लिष्ठआ भुनेर । अब बुढेसकाल ला'सि भुराभुरी नि भनेकै मान्दैनन् भन्चु र ।
लौ अन्तरेबाउ, हउरलै नि त्यो के जाती जन्मदिनको अग्रिम शुअकामना:)
तारेमाम राहुल्दा !
च्वाँङवा,
तोलाई पोनि म्हो ले नामास्दे गारो है । कि म्हो पोनि तोलाए नामास्दे गार्नु भान्दा त्होरो खाच्चारलाई नामास्दे गारु ? क्या भान्चास भान होइ
हरिशरणम!!