Posted by: Riten December 5, 2007
Login in to Rate this Post:
0
?
लौ दीप्-जी, तपाईं अग्रपन्क्ती को कथाकार नभये को हुन त यो साझा मा? अवश्य नै तपाईं अग्रपन्क्ती म गनिनु हुन्छ। सम्_ओफ र अरु दुई चार जन हुनुहुन्छ तपाईं को दौतरी हरु। आबो अर्को कथा चाँही कहिले पढ्न पाईने हो, कुन्नी?