Posted by: uptowngal December 5, 2007
Login in to Rate this Post:
0
?
लहरे तेस्ता राम्रा मान्छे कती आए कती तर यो ठुलिले एउटैलाई मात्र बाल देको त्यो केटा को हो भनेर सोध्ला। उ चै हजुरको हुने वाला ज्वाँई। हाम्राइ चौतारीको एक एक मेम्बर।