Posted by: serial December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        
भोली म:मा बनार राख्नुस् है। भन्देको छु।

अब म भोली मुव हुन ला,
१० घण्टा, गाडी चलाएर जानु पर्छ आँफैलाई,  
म त ठुली ले भात पकाएर राख्छ, पुग्ना साथइ तन्न खाउला
भनेर बसीर, उल्तै मलाई म: म: बनाएर राख्नुस् रे।

लहरेलाई फसद परेको जस्तो छ। यो ठुलिले अब कुरा फुस्काउन लागि भनेर। भो दराउनु पर्दैन।

अब एस्तो राम्रो मान्छे ठुलीले देखेपछी मेरो पछी लागेर हैरान पर्ने भो
भनेर नी।

Read Full Discussion Thread for this article