Posted by: Rahuldai December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

रिट्ठे त्यसै सधैं बोर्डफस भएको हो र भन्या। सबैको कुरा ठ्याक्कै बुझिहाल्ने। रत्नपार्कको सिलोटे ज्योतिषले जस्तै। कहाँबाट सिक्यौ त्यस्तो अनमोल बिद्या?  इलाहाबादबाट पक्कै हैन होला। कि हो?

Read Full Discussion Thread for this article