Posted by: kalejo December 5, 2007
Login in to Rate this Post:
0
?
राहुल भाई जी,
यो मेरो सानु प्रयाश मात्रै हो, टिप्पणिका लागि मुरी मुरी धन्यबाद
शिरिश जी,
के भन्या प्रभु तेस्तो, गीत नै गाउने भए त गैहाल्थेनि गिटार बोकेर उन्को छेउमा
क्रेजी,
क्यार्नु तिम्रो जस्तो कोमल मन छैन उस्का, नत्र त कति बर्णन् गरिसके सुन्दिन
दिपिका
तिम्रा त तिप्पणि पाएँ, तेस्मै धन्य छु
दीप
ए प्रभु कसरि बुझ्या भन्या मन को दुख ठ्यक्कै लार