Posted by: miss_ me December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

यो स्वस्ति शब्द बुझ्न धौ धौ  परेको थियो मलाई । आज चै अलिक बुझे जस्तो लाग्यो । यो बूढोपाको अथवा ठुलो मान्छेले सानो मान्छेलाइ आशीर्वाद दिने अथवा  कसैले दिएको कुरोलाइ स्विकार गरे है भन्ने शब्द रहेछ ।

 दिपदा,

दर्शन!!

यसरी आशीर्वाद दिराख्ने भ  त म  नमस्ते, दर्शन, अरेको अरेई  अर्चु  हउरलै  लौ फेरि अर्कोपटक नमस्ते अरे  !!!!

Read Full Discussion Thread for this article