Posted by: Deep December 5, 2007
आमन्त्रण
Login in to Rate this Post:     0       ?        

कथाको बिषय बस्तु काल्पनिक भएकोले अघि बढाउन कुनै गार्हो छैन -- काल्पनिक कथाको अन्त्य हुन्छ नै पो कसरी र  भन्ने मनसाय हो मेरो कथा बिसाउँदा र सकिएको छैन भन्दा।

अब लेख्नै परेछ भने अर्कै कथा लेखम्ला -- यता त निक्कै ठोकिहालियो नी गफ। कसो?

यत्ति धेरै सदभावहरु मैले पाउनु भनेको चानचुने कुरा हैन। म अग्रपंक्तिको कथाकार भए पनि लौ भन्नु। साथिहरुको उदारता नै हो म प्रतिका शुभेच्छाहरु।

Read Full Discussion Thread for this article