Posted by: ritthe December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

ठुलि त्यस्तो बिजी हुनु हुँदैन नि थाहा छैन? बिजी भएर धेरै काम गरेर कोइ ठुलो हुँदैन

हात्ती धेरै काम गरेर ठुलो भको हो त? होइन, मुसा काम नगरया भएर सानो भा' हो ? त्यो पनि हैन

हैन भने किन धेरै काम गर्ने?

छोड्देउ अब बिजी हुन, आउ चौतारीमा बस बरु


Read Full Discussion Thread for this article