Posted by: dipika02 December 5, 2007
Login in to Rate this Post:
0
?
कलेजो,
आफ्नु उनिको बर्णन् गर्न शब्दहरुको कन्जुस्याँइ गरेको रहिनछौ, धेरै मिठा छन् तिम्रा भावहरु ,
अरु पनि सुन्न पाइयोस्
दिपिका