Posted by: Yahoooooo December 5, 2007
Login in to Rate this Post:
0
?
ब्यस्तताका बाबजुत पनि दीप ज्युको कथा "आमन्त्रण" पढेको हो । कमेन्ट लेख्न मात्र कन्ज्युस्याइ गरेको हो ।
मलाइ त सार्है नै इर्स्या लाग्यो धारा प्रबाहरुपमा कथा बगेको देख्दा । अत्यन्तै राम्रो र प्रिथक (तल्लो रेफ लेख्ननै आउदैन, कसैलाइ अौछ भने कसरि हो येसो सिकाइ दिम्न है) लाग्यो । प्राएजसो क्रमश: पछि कथा कता जाला भन्ने लागिरहन्थ्यो । सार्है नै राम्रो । पछि नयाँ नयाँ कथाहरु अबस्य पनि पाइने छ भन्ने आशा छ तर बाङ्गे चाँही न छुटोस् है ।