Posted by: gwanche December 5, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

सबै गाम्लेहरुलाई प्रनाम गरे हैअाअाअाअाअाअाअा

जन्मदिनको धेरै-धेरै शुभकामना पाँचैजना लाई!

हा हा हा! हाउँरा वयोवृद्ध पातकी जिम्मालेले पनि बथ-डे मनाउनी भ'छन्! किन बेकाराँ' ६-७ दर्जन मैनबत्ती सक्छौ बूडा, रामनाम जपेर कुना नपसेर!?

अनि सञ्चै ठूल्नानी, गोतामे दा, राहुल दा?!


Read Full Discussion Thread for this article