Posted by: Gautam B. December 5, 2007
Login in to Rate this Post:
0
?
बल्ल पढियो दीपजीको कथा पूरा! क्या छ! जति पढेपनि फेरि पढीरहन मन लाग्नी!
हुनत दीपजीले कथालाई पछि बढाउन पनि सक्छु भन्नुभएको छ, तर मलाई भने यतिखेरको अन्त्यनै ठीक लागेको छ। यहाँबाट घटनाक्रमहरुलाई फेरि बिहेतिरै तानियो भने धेरै नमिल्दा कुराहरु आउन सक्छन्। त्यसैले बाँकी कुराहरु पाठकहरुलाईनै सोच्न बाध्य बनाएर यहीं टुंग्याउनु राम्रो होला जस्तो लाग्छ।
दीपजीजस्तो प्रखर कथावाचकलाई फेरि एकचोटि सलाम!
अरु कथाहरु पनि चाँड्चाँडै पढ्न पाईयोस्।