Posted by: uptowngal December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

रित्थे हाम्नी तिम्रा गाउमा आउँदा शोप्पिङ नि लेर जाउल। अनी बिर्खे दा, भाउते दा, पून्ते दा, राहुल दा फाइट खेल्ने होला म तिर्दिन्ची म तिर्दिन्छु तिम्रो बिल भनेर. धरै दाई हरु भाको नि फाईदै हो।


Last edited: 04-Dec-07 02:09 PM
Read Full Discussion Thread for this article