Posted by: ritthe December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

हुन्छ हुन्छ ठुलु, तिमी घर गएर चिया अनी सेल रोटी ठीक्क पारेर राख्दै गर न त
लहरे बौचा, बाङो बाङो जवाफ दिये रे मैले
अनी तेत्रो हल्ला खल्ला भको सुनेनौ हिजो अस्ती देखी? चौतारी भेला, फलाना र ढिस्काना भनेर
अत्ती गर्छौ यार तिमी पनि कैले काही हेत्तेरिका, ए ठुलु, लहरे लाई बुझाउ है तिमी नै

Read Full Discussion Thread for this article