Posted by: Ishwor December 4, 2007
-- चौतारी जन्मोत्सव विशेषांक --
Login in to Rate this Post:     0       ?        

अस्तिको कुचो ले बुडालाई अज्जै रिस उठिरा जस्तो छ  । पोल खोल्दें भनेर हुन् कि नाई। जे त होला। ति बुडासँ के को डर।

राहुल, बिर्खे, ठुल्नानि सप्पै लाइ जदौ, भउतेलाइ त् अ झन् यत्रो बेडेमाँको ज..............दौ।

अनि साथ्साथै बिदाइ पुनि। आफ्नु त काम्मा जाने बेला भो फेरि। भेट्तै गरुँला नि ।


:-)>

Read Full Discussion Thread for this article